Breaking

Post Top Ad

स्विमिङ पुलमा हट साम्राज्ञी-Samragyee RL Shah

हेर्नुस् उनको सबैभन्दा हट ९ तस्विर, अन्तिम तस्विर अहिलेसम्मकै सेक्सी छ.

साम्राज्ञी राज्य लक्ष्मी शाह यस पुस्ताकी चर्चित अभिनेत्री हुन्। उनको बोल्डनेस र फरक स्वर र उच्चारणको नेपाली चलचित्र उद्योगमा प्रायः चर्चा हुने गर्छ।

अहिले उनी आफ्नो नयाँ फिल्म ‘लण्डन टु पेरिस’ को प्रमोशन गरिरहेकी छिन् ।


र फिल्म रिलिज हुनु अघि नै, बोल्डनेस, बिकिनी शट र चुम्बन दृश्यका कारण समुदायमा पहिले नै चर्चा भइरहेको छ।


यी सबैको बीचमा साम्राज्ञीले स्विमिङ पुलमा हट र कालो बिकिनी लगाएका केही तस्विरहरू आफ्नो इन्स्टामा अपलोड गरिन्, जुन मुस्ताङको कुनै होटलमा खिचिएको देखिन्छ ।

थपको लागि स्क्रोल गर्नुहोस्

थपको लागि स्क्रोल गर्नुहोस्



Post Top Ad