Breaking

Post Top Ad

Kalki 2898 AD मा Disha Pataniको हट लुक भिडियो सहित हेर्नुहोस्



दिशा पटानी भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् । उनले आफ्नो हटनेस र सेक्सी फिगरका कारण कम गुणस्तरको अभिनयका लागि ठूलो फलोअर्स कमाएकी छिन्,

अहिले हल्मा चलिरहेको फिल्म कल्की २८९८ A.D जसमा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण जस्ता थुप्राइ नाम चलेका अभिनेत्री तथा कलाकारहरु हारु छन । तेही फिल्ममा छोटा रोल दिशाको पनि छ ।

अहिले चलचित्रमा उनको अभिनयबाट दर्शक सन्तुष्ट छैनन् । फिल्ममा कमजोर अभिनय गरेको भन्दै उनले दर्शकको प्रतिक्रियाको सामना गरिरहेकी छिन् ।

तर अहिले पनि उनको हटनेस र राम्रो फिगरले उनको लागि राम्रो काम गरिरहेको छ, उनको कमजोर अभिनयका बाबजुद पनि चलचित्रमा उनको डान्स नम्बरले केही प्रशंसा पाइरहेको छ । जहाँ उनले हट ड्रेस लगाएर आफ्नो क्लिभेज देखाइरहेकी छिन् ।

Post Top Ad