धमलाकी श्रीमती एलिजा गौतमको बोल्ड साडीले इन्टरनेटमा तुफान
धमलाकी श्रीमती एलिजा गौतमले हालै डिजाइनर सुकनीता चौलागाईको साडी लगाएको केही तस्विरहरु सेयर गरेकी छिन् ।
यी बोल्ड तस्विरहरूमा उनको क्लीभेज एकदमै देखिन्छ र उनको तिघ्रा पनि खुला छ, जसले दर्शकहरूको आँखा राम्रोसँग समातेको छ।