यो १७ जना ग्रुपमा रहेका युवाहरुले मापसे गरेर रोडमा होली खेलेर होहल्ला गर्दै गरेको भेटेपछी प्रहरीले सम्झाएर पठाएको थियो । उनिहरु त्यहाँबाट निस्केर गाउँतिर गएर होली खेलेर फर्केका थिए ।
पुल नजिक आएपपछी उनिहरुलाई प्रहरीले रोकेको थियो तर उनिहरुले हामी लोक्कल हो यहाँ पुलमा गएर फोटो खिचेर फर्किन्छौँ भन्दै अघि गएका थिए ।
पुलको बिचमा गएपछी उनिहरुले माथिको कपडा खोल्दै एक एक गरि हाम फालेका थिए ।