Breaking

Post Top Ad

बिजुलिको खम्बा गाड्दै गर्दा करेन्ट लागेर

दुखद खबर....
  भर्खरै डोटि जिल्ला आदर्श गाउपालिका- १ बाझककानिको चासिमा गाउमा बिजुलिको खम्बा गाड्दै गर्दा करेन्ट लागेर ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय हरि खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्काको निधन भयको खबर सुन्दा सामाजिक संजालमा देख्दा दुखी र एकदम स्तब्ध भएको छु । मृतक उहाहरुप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक समस्त परिवारजनमा गहिरो धैर्य धारण गर्ने शक्ति मिलोस भगवान 🙏😥
    कृपया झरिपानी परिरहेको हुदा हरेक कार्यहरु गर्दा पहिला आफू सुरक्षित बनौ । बचौ अनि बचाऔ 🙏😥

Post Top Ad