बाँकेमा अत्याधिक गर्मीका कारण सडकमा ढलेका टोपेन्द्र सुनारको मृत्यु भएको छ !! 💔
हजुरहरु पनि आफ्नो ख्याल गर्नुहोला अनावश्यक बाहिर घाम मा हिडडुल नगर्नु होला ।।
आजकल गर्मी अत्यधिक छ र बाहिर निस्कन साँच्चै गाह्रो छ। अत्यधिक गर्मीले निर्जलीकरण निम्त्याउन सक्छ र मानिसहरू बेहोस हुन सक्छन्, बिरामी महसुस गर्न सक्छन्। गर्मीका कारण प्रदुषणको मात्रा पनि निकै बढेको छ ।
त्यसैले हामी सबैलाई बाहिर हुँदा सुरक्षा उपाय अपनाउन, पानी पिउन र चिसो रहन अनुरोध गर्दछौं।