Breaking

Post Top Ad

बालेनलाई येस्तो के भनेर गाली गरिन एमाले नेतृ शान्ता चौधरीले


एमाले नेतृ शान्ता चौधरीले अन्तरबार्तामा भनिन: बालेन संयमता गुमाउदै छन। गर्ने काम नगर्ने नगर्ने काम गर्ने। उहाले गर्ने काम त तमाम छन्। कहिले सुकुमबासि बस्तिमा डोजर चलाउन जाने कहिले सिंहदरबार आगो लगाइदिन्छु भन्ने, कहिले केपि ओलीको जेल बसाइको मजाक उडाउने।सुकुम्बासी बस्तिमा डोजर लिएर जादा उनिहरुलाइ बिकल्प दिनु पर्दैन? इमोसनल ब्लाक मेलिङ्ग गर्दै चलाइएको तपाइँको हुण्डरिबाद धेरै त टिक्दैन तर हल्ला खल्ला चलाएर समाजमा भ्रम चै छरी रहनु हुने भयो। समाज परिबर्तनको एजेन्डा भन्दा पनि अरु प्रतिको कुण्ठा ले तपाइँलाइ ग्रस्त बनाएको छ.

यो बारेमा हजुरहरुको के धरना छ?


Post Top Ad